Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरेको नेपालले ३ वटा गन्तव्यका लागि उडान खुलाएको छ । सरकारले विभिन्न ४ वटा एयरलाइन्सलाई उडान अनुमति प्रदान गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ४ वटा एयरलाइन्सका लागि सातामा ३ वटा गन्तव्यमा उडान अनुमति दिएको जनाएको छ । जसअनुसार दोहाका लागि नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले अनुमति पाएका छन् । यी दुवैले हरेक साताको सोमबार दोहा उडान गर्नेछन् ।

दिल्लीको लागि नेपाल एयरलाइन्स र एयर इन्डियाले उडान अनुमति पाएका छन् । राष्ट्रिय ध्वजावाहक हरेक बुधबार दिल्ली उडान भर्नेछ भने एयर इन्डियाले शुक्रबार उडान भर्नेछ ।यता टर्कीको स्तानबुलका लागि भने टर्किस एयरले अनुमति पाएको छ । उसले हरेका सातको बिहीबार उडान भर्नेछ । सरकारले अनुमति दिएसँगै प्राधिकरणले जारी गरेको सूचनाअनुसार अनुमति पाएका सबै उडान जुन १ देखि जुन ३० सम्मका लागि हो ।

सरकारले चीनको लागि पनि उडान अनुमति दिएकोमा कुनै एयरलाइन्सले चीन उडानमा रुचि देखाएनन् । चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिने प्राधिकरणको तयारी छ ।

तपाईको प्रतिक्रिया