Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार १०० जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ हजार ६ सय ८४ निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया