Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं– माओवादीको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक बिहीबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा माओवादीका सवै विवादमाथि छलफल हुनेछ ।
बैठकमा मधेसी मोर्चासँग भएको चार बुँदे सहमति, भारतसँग भएको बिपा सम्झौता र मधेसवादीसहित प्रमुख तीन दलबीच भएको सात बुँदे सहमतिबारे छलफल हुने छ । तीनवटै सहमतिको उपाध्यक्ष मोहन वैद्य समूहले कडा आपत्ति जनाउँदै आएको छ ।
सम्झौताविरुद्धमा सडक संघर्षमा गएको माओवादीले यहि केन्द्रीय समिति बैठकबाट हिसाव किताव खोज्ने भनिसकेको छ । बैठकअघि बिहीबार बिहान माओवादी पदाधिकारी बैठक बसेको छ ।
तपाईको प्रतिक्रिया