Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024
काठमाडौं- झापाको डाँगीबारीका धनबहादुर दर्जीले बुधबार बिहान कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् ।
डाँगीवारी १ का ५० वर्षीय दर्जीले ५० वर्षीय श्रीमती रनमाया दर्जीको हत्या गरेका हुन् । दर्जीले बिहान सवा ७ वजे घरायसी विवादमा कुटपिट गर्दा श्रीमती रनमायाको घटनास्थलमै मृत्यु भएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अभियुक्त धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया