Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडाैं – १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आइतबार भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बांग्लादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बांग्लादेशलाई २१-१९ अंकले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जितसँगै नेपालले तीन अंक जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बांग्लादेशलाई पराजित गरेको हो । पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अंक जोड्दा दोस्रो टर्नमा बांग्लादेशले पनि १२ नै अंक जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१-१२ को स्थितिमा पुग्यो ।

तेस्रो टर्नमा बांग्लादेशले सात अंक जोड्दा नेपाल २१-१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार/चार अंक जोडे । नेपालले सोमबार दोस्रो खेलमा भारतको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया