Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- मिस नेपाल सृष्टि श्रेष्ठ मिस वर्ल्डमा भाग लिन अहिले चीनमा छिन् । चीनमा रहँदा उनी विभिन्न प्रशिक्षणमा सहभागी छन् । यसैबीच उनले मिस वर्ल्ड अन्तर्गतको ‘मल्टिमिडिया अवार्ड’को जित्ने सम्भावना बढेको छ। अवार्ड जितेमा सृष्टि उत्कृष्ट ५० भित्र समावेश हुनेछिन् र फाइनल समारोहमा सहभागी हुन पाउनेछिन्। उनको पक्षमा भोट संकलन गर्न पूर्व मिस नेपाल स्वेता सिंह र माल्भिका सुब्बाले अभियान सुरु गरेकी छिन्।
यहाँ फेसबुक पेजमा LIKE गरेर तपाइँ पनि भोट दिन सक्नुहुन्छ।
तपाईको प्रतिक्रिया