काठमाडौ – सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ जोडीहरुलाई एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।
उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन । डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ ।
खानपिन सँगै त्यहाँ जोडीहरुलाई हेलिकप्टरबाट ४५ मिनेट सिंगापुरको मनोरम दृश्य अबलोकन गराइनुको साथै लक्जरी क्रूज यात्रा समेत गराइन्छ ।