Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

के तपाइलाई थाहा छ ?

यी हुन् नेपालको बारेमा १० रोचक जानकारीहरु :-

  • नेपाल र पोर्तुगलको नक्सा एकै प्रकारको छ ।
  • नेपालमा रहेका १३ देखी १५ बर्ष उमेरका बालबालिकाहरु मध्य २०.४ प्रतिशतले धुम्रपान गर्ने गरेको तथ्याँकले देखाउछ ।
  • विश्वको १० उच्च हिमालहरुमध्य ८ वटा हिमालहरु नेपालमा नै छन् ।
  • बिश्वमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने मुलुक नेपाल हो ।
  • काँडे भ्याकुर चरा नेपालमा मात्र पाहिन्छ ।
  • बिश्वमै सुस्त ईन्टरनेट गती भएका राष्ट्रहरु मध्य नेपाल पनि एक हो । बिश्वमा औसतईन्टरनेट डाउनलोड स्पीड को गती १७.२mbps रहेको छ । जहाँ नेपालसँग उपलब्ध भएको गती मात्र ६.४mbps रहेको छ ।
  • नेपालीको औसत आयु ५९ बर्ष हो ।
  • अदुवा उत्पादनमा नेपाल बिश्वको तेस्रो स्थानमा आउदछ ।
  • शेर्पाहरु सगरमाथालाई “चोमोलुङ्मा” नामले चिन्ने गर्दछन ।
  • सन् २०११ मा दुइ नेपाली युवाहरुले सबैभन्दा लामो समय ( ४२ घण्टा ३५ मिनट ) हात मिलाएर बिश्व किर्तिमान राखेका थिए।
तपाईको प्रतिक्रिया