Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं –  आँखा मानिसका लागि महत्वपूर्ण अंग हो । र, यो संवेदनशील पनि हुन्छ । स–साना कुरामा विचार नपु-याउँदा आँखामा इन्फेक्सन हुन्छ । केही सावधानी अपनाउन सकेमा आँखाको इन्फेक्सन हुनबाट बच्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– आँखाको सुरक्षाका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा चस्मा प्रयोग गर्नुपर्छ । टाउकोमा ह्याट लगाउने बानीले पनि आँखामा सीधै कीटाणु प्रवेश गर्न पाउँदैन ।
लरूखमा पालुवा पलाउने र फूल फुल्ने मौसममा सकेसम्म रूखको फेदमा लामो समयसम्म बस्नु हुँदैन ।
– बाहिरबाट घर आइसकेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ । अनि मात्र अरू सामग्री छुने बानी गर्नुपर्छ । यसो गर्दा संक्रमणबाट बच्न सकिन्छ ।
– घरीघरी आँखा छुने वा मिच्ने बानी गर्नुहुँदैन । यसो गर्दा आँखामा कीटाणु प्रवेश गरी जटिल खालका समस्या पनि देखिन सक्छ ।

तपाईको प्रतिक्रिया