Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

-दुर्घटनामा परी चोट लागेको अवस्थामा हाड दुख्ने गर्छ । यस्तो दुखाइले पछिसम्म समस्या निम्त्याउन सक्छ ।
-हाडलाई पनि भिटामिनको आवश्यकता हुन्छ । शरीरमा क्याल्सियम र भिटामिन डीको कमी भएमा हाडको दुखाइ सुरु हुन्छ ।
-विभिन्न क्यान्सरका कारण पनि हाड दुख्ने गर्छ, जस्तै– ब्लड, स्तन, थाइराइड, फोक्सो, हाड, प्रोस्टेट आदिको क्यान्सर । यस्तो क्यान्सर हाडमा फैलन पुग्यो भने अत्यधिक दुखाइ हुन थाल्छ ।
-हाड दुख्ने अर्को कारण भने रगतको कमी हो । रगतले पनि हाडको स्वास्थ्यलाई बचाइराखेको हुन्छ । त्यसैले शरीरमा रगतको कमी हुन थाल्यो भने हाडको दुखाइ सुरु हुन्छ ।
-हाडमा हुने संक्रमणका कारण पनि यो दुख्ने गर्छ । यस्तो समस्याले अझ निकै दुःख दिन्छ ।

तपाईको प्रतिक्रिया