Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडाै‌ – गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् । बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पु-याइरहेका हुन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

-कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ । यस्ता रसायनयुक्त पदार्थ अखाद्य हुन् । गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ । कतिपय खान मिल्ने रङ पनि हुन्छ भने धेरैजसो अखाद्य ।
-गुदपाक/पुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुन्छ । जो स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन् । खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ । अनि, दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ ।
-यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ । त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना
उच्च रहन्छ ।
-गुदपाक/पुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ । फलस्वरूप मधुमेहसमेत हुन्छ ।
-रिगतमा ग्लुकोजको  मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ ।
-रिंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ ।

तपाईको प्रतिक्रिया