Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रवार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  २७ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा  र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ५२ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया