Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडाैं – ६ महिनासम्मका बच्चालाई आमाको दूध मात्रै खुवाउने । त्योभन्दा माथिका बच्चालाई आमाको दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गर्नुपर्छ । यसले शरीरलाई अत्यावश्यक पौष्टिक तत्व प्राप्त हुन्छ, जो प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोगी हुन्छ । सरकारले सुझाएका सबै खोप  बच्चालाई लगाउनुपर्छ ।


-जाडो मौसममा वातावरण प्रदूषण बढी हुने भएकाले खाना खुवाउनुअघि र बच्चाको सम्पर्कमा जानुअगाडि राम्रोसँग हात धुनुपर्छ ।
-चिसो समयमा सकेसम्म
भिडभाडमा नजाने । गए पनि मास्क प्रयोग गर्ने गर्नुपर्छ ।
-नियमित पोषणयुक्त खानेकुरा खाने । चिसो हटाउन सुप खान सकिन्छ । जसले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
-आफ्नो निवासवरिपरिको वातावरण सधैँ स्वस्थ राख्ने गर्नुपर्छ । सकेसम्म बिहानको घाम ताप्ने गर्नुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया