Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ  र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७० रुपैयाँ ३९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया