काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका (पुस ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ८३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा भने बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ र बिक्रिदर ३६७ रुपैयाँ ९८ पैसा रहेको छ ।