Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३५ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ९५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ०२ पैसा  र बिक्रिदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ४८ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया