काठमाडौं– नेपाल राष्ट्र बैंकले अाजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ १८ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ७८ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २६ पैसा रहेको छ ।