काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ६७ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ २७ पैसा रहेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ ।