Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २५) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ८५ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ६४ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रिदर ३७६ रुपैयाँ ४७ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया