Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा रु ५०० बढेको छ ।

साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर  ५९ हजारमा कारोबार भएको हो ।

आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी भने तोलामा रु ७२० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया