Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं –  यो वर्षको रेमिट्यान्स ३७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि रेमिट्यान्स वृद्धि उच्च दरले हुँदै आएको थियो । साउनमा ३१.१ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर भदौमा ३४ प्रतिशत पुगेको थियो ।

असोजसम्म आइपुग्दा ३७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धि उच्च हुन पुगेको राष्ट्र बैंकको भनाइ छ ।

तपाईको प्रतिक्रिया