Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं – १० खेलाडीमा सिमित कोलम्बिया खेलमा फर्किएको छ । खेलको तेश्रो मिनेटमै १० खेलाडीमा सिमित भएको कोलम्बियाले सुरुमै पेनाल्टिमा गोल खाएको थियो । कोलम्बियाका लागि ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले गोल फर्काए ।त्यसअघि जापानसँग भैरहेको समूह चरणको पहिलो खेलमा जापानका खेलाडी प्रहार गरेको बल हातले रोकेपछि कार्लोस सान्चेजले रेडकार्ड पाएर बाहिरिएका थिए । खेलको छैटौं मिनेटमा पाएको पेनाल्टिमा जापानका सिन्जि काजवाले गोल गरे ।

अहिलेसम्म जापानले कोलम्वियालाई हराउन सकेको छैन । यसअघिका तीन खेलमा एक बराबरी र एक खेलमा हारेको थियो ।

तपाईको प्रतिक्रिया