Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं  – अर्जेन्टिनाका स्ट्राईकर लियोनल मेस्सी पेनाल्टीमा चुकेका छन् । विश्वकप फुटबलको समुह चरणको पहिलो खेममा आइसल्याण्डबिरुद्धको खेलमा मेस्सी गोल गर्न चुकेका हुन् । डि बक्सभित्र बिपक्षीले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

खेलको ६४ औ मिनेटमा पेनाल्टी प्रहार गर्न आएका मेस्सीले बाँयातर्फ गरेको प्रहारलाई गोलकिपरले उत्कृष्ट बचाउ गरे । मेस्सी गोल गर्न चुकेपछि अर्जेन्टिनाले आइसल्याण्डबिरुद्धको खेलमा अग्रता लिन चुकेको छ । दोस्रो हाफको खेल १–१ गोलको बराबरीमा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया