Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

 काठमाडौं – नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने भएको छ ।

एक दिवसीय मान्यता प्राप्त गरेपछि ऐतिहासिक एक दिवसीय खेल अगष्ट १ र ३ तारिक अर्थात् साउन १६ र १८ गते नेदरल्याण्डसँग खेल्ने तय भएको हो । यो श्रृङ्खला नेदरल्याण्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया