Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – पाँचौ उदयपुर गोल्डकप फुटवलको पहिलो सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र रमपम झापा ११ बीच प्रतिस्पर्धा हुदैछ ।

खेल गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा अपरान्ह हुनेछ । आजको विजेताले उपाधिका लागि सुनसरी ११ र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार मोरङ ११ लाई र झापा रुपन्देही ११ लाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । उपाधि विजेताले ५ लाख र उपविजेताले साढे २ लाख पाउनेछ ।

तपाईको प्रतिक्रिया