Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोलामा नेकपा एमालेका रामकुमार साँवा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले १ हजार ४ सय ८४ मत ल्याउनुभयो । नेपाली कांग्रेसका भक्तबहादुर कार्की १४६३ मत ल्याउनुभयो । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी रुद्रकुमारी सावाँले १ हजार ४ सय ८९ मत ल्याएर विजयी हुनुभएको छ  ।

तपाईको प्रतिक्रिया