Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

दाङ – दाङका २ वटै उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । तुलसीपुर उपमहागरपालिकामा एमालेका उम्मेदवारले ४१३५ कांग्रेसका उम्मेदवारले २७४८ र माओवादी केन्द्रका उम्मेदवारले १७११ मत ल्याएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवारले २८४३ कांग्रेसका उम्मेदवारले २३०० र माओवादीका उम्मेदवारले ५४२ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया