Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

रुपन्देही – बुटवल महानगरपालिकामा माओवादी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले अग्रता जारी राखेका छन् ।

दिउँसो ३ बजेसम्म मेयर पदमा एमालेका उम्मेद्वार शिवराज सुवेदीले २२ सय ९६ मत ल्याउनुभएको छ भने माओवादी कांग्रेस गठबन्धनका उम्मेद्वार १८ सय ६९ मत पाउनुभएको छ ।

उपमेयरमा एमालेका उम्मेद्वारले २४ सय ६२ मत ल्याउनुभएको छ भने कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वारले १३ सय ३७ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया