Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र विक्रिदर २८ रुपैयाँ ०७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०७ पैसा र विक्रिदर २४ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ७९ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ७२ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ३१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

तपाईको प्रतिक्रिया