Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १७ पैसा र विक्रिदर २८ रुपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १० पैसा र विक्रिदर २४ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ४० रुपैयाँ ६८ पैसा छ भने विक्रिदर तीन सय ४२ रुपैयाँ ६५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ४४ पैसा र विक्रिदर दुई सय ७६ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

तपाईको प्रतिक्रिया