Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नका लागि प्रक्रिया सुरु गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्याटलाइट राख्न विश्वव्यापी आशयपत्र मागेको आजको कारोबार दैनिकमा खबर छ ।

प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटलाइटसम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रस्ताव मागेको हो । यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने सम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदारीमा राख्ने तयारी भएको हो ।

तपाईको प्रतिक्रिया