Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल अधिकारीले आज पाकिस्तानी राष्ट्रपति मेमनुन हुसेनसमक्ष राष्ट्रपति भवनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

नेपाल र पाकिस्तानबीच विसं २०१६ चैत ७ गतेदेखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया