Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

धादिङ – धादिङको लपाङफेदीमा यात्रुबस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । dhading

धादिङबेसीबाट लापाङफेदी जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताईएको छ । आज बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ स्थित लपाङफेदीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा अन्य दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

यसबारेमा बिस्तृृत विवरण आइसकेको छैन् ।

तपाईको प्रतिक्रिया