Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – उपत्यकाका विद्यालयमा बम आतंक गर्ने मुख्य २ जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । योङ कम्युनिस्ट फोर्स नेपालका दुई जना कार्यकर्ता पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

बम आतंक गर्ने मुख्य २ जनालाई नियन्त्रणमा लिइसकेपनि अनुसन्धान जारी रहेका कारण प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । काठमाडौँको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनोकामना स्कुलमा एकाबिहानै शंकास्पद वस्तु भेटिएको छ ।

त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ।

तपाईको प्रतिक्रिया