Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – जापानका विदेश राज्यमन्त्री नोबुओ किसी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । Nobuo-KISHI1

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाठका अवसरमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउन लाग्नुभएको हो । उहाँ आज काठमाडौँ आउनुहुने बताइएको छ । किसीले बिहीबार हुने कार्यक्रममा भाग लिनुहुने काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ ।

तीन दिने नेपाल बसाइका क्रममा उहाँले उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।*** 

तपाईको प्रतिक्रिया