Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको स्वकीय सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीपुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त हुनुभएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त हुनुभएको छ ।

तपाईको प्रतिक्रिया