Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ । तर, पाँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारे घोषणा गरेको ६ वर्ष वितिसक्दा पनि वितरण गरेको छैन् ।

राज्यमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ । गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो । सोही वर्षदेखि नै मानपदवी पाउनेले तक्मा पाउँदै आएका छन् । अलंकार र पदक अहिलेसम्म घोषणामै सीमित छ । मानपदवी उच्चपदस्थ व्यक्तिले पाउँछन् भने अलंकार र पदक तल्लो तहका व्यक्तिलाई दिने गरिएको छ ।

महँगो पर्ने मानपदवी सरकारले हरेक वर्ष बनाएर वितरण गर्छ । तर, सस्तो पर्ने अलंकार र पदकको आसमा भने घोषणा भएका करिब दुई सय जना छन् । तक्मा लिन गृह मन्त्रालय धाएर थाकिसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला अलंकार र पदकको डिजाइन र साँचो समयमा निर्माण हुन नसक्दा तक्मा वितरण गर्न नसकिएको बताउँनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया