Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक तह उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ ।

प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुप माथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन् । समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने बाम भनिरहनु नपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे । आफूलाई वामपन्थी भन्ने पार्टीहरू राजनीतिक कार्यक्रममा बाम दिशा तय गर्न चुकेको भन्दै ती सहभागीले नयाँ शक्ति वैकल्पिक लोकतान्त्रिक शक्ति बन्नु पर्ने टिप्पणी गरे ।

नयाँ शक्तिले पार्टीका सबै तहका नेता अनिवार्य चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया