Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाखको शक्तिशाली भूकम्पपछि हालसम्म पनि त्यसका परकम्प जाने क्रम रोकिएको छैन् ।

२०७२ वैशाख १२ गतेको ठुलो भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ४ सय ६१ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया