Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विभिन्न कीर्तिमानी कायम गर्ने ३२ जनालाई सम्मान गरिएको छ ।

‘वि विल राइज फाउण्डेसन’ ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा फुर्वा तेन्जिङ शेर्पा, मिङ्मा शेर्पा, मीनबहादुर शेरचन, इस्नो लियोपार्ट, पेम्बा शेर्पा, शैली बस्नेत, पेमा डिकी शेर्पा लगायत हुनुहुन्छ ।

कार्यक्रममा मन्त्री शेर्पाले ज्यानको बाजी लगाएर आरोहण गरी कीर्तिमानी गर्नेलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया