Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – खडेरीका कारण उत्पादन कम भएका कर्णालीका चार जिल्लामा खाद्यान्न पुर्याउने व्यवस्था आपूर्ति मन्त्रालयले एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ ।
मन्त्रालयको निर्देशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्याउने प्रक्रिया अघि बढाएको छ ।
यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली पुर्याइनेमा भोकमरी हुन नदिन वर्षायाम अघि नै खाद्य संस्थानका विभिन्न डिपोमार्फत खाद्यान्न पुर्याउने निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया