म्यानमार – अमेरिकाले म्यानमार माथि यसअघि लगाउँदै आएको १० प्रतिबन्ध फुकुवाको घोषणा गरेको छ ।
करिब ५ दशकसम्म सैनिक शासन रहेको म्यानमार सरकारका १० सरकारी स्वामित्वमा रहेका बैंक, काठ र खानी कम्पनीमाथि अमेरिकाले आफ्नो प्रतिवन्ध फुकुवा गरेको हो ।
तर अमेरिकाले म्यानमारमा सैनिक सरकार रहँदा लगाएको व्यापार र लगानी माथिको प्रतिबन्ध भने अझै पनि फुकुवा भइसकेको भने छैन । ह्वाइट हाउसले अझै पनि करिब १ सय म्यानमारी र कम्पनीलाई कालोसूचीमा राखेको छ ।
तपाईको प्रतिक्रिया