Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टर्की – इस्लामिक स्टेट आईएसको सम्भावित आक्रमणबाट बच्नका लागि टर्कीभर उच्च सुरक्षा सर्तकता अपनाईएको छ ।अमेरिकी गठवन्धनसँग मिलेर टर्कीको सेनाले सिरियाको उत्तरी क्षेत्रमा व्यापक हवाई हमला गर्न थालेपछि आईएसले टर्कीमा पनि आक्रमण गर्न सक्ने भन्दै सुरक्षा सर्तकता अपनाईएको हो ।

मे १९ गते सरकारी विदाको दिन आक्रमण गर्ने सम्भावन धेरै रहेको भन्दै टर्कीको प्रहरीले देशका सबै ८१ ओटा प्रान्तमा उच्च सतर्कता अपनाउन आदेश दिएको छ ।
मे १९ मा टर्कीका स्थापक नेता मुस्ताफा केमल अटाटुर्कको सम्झनामा हरेक वर्ष राष्ट्रिय खेल दिवस मनाईने गरिएको छ

तपाईको प्रतिक्रिया