Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – लमजुङलाई केन्द्रविन्दु बनाएर शनिबार गएको विनाशकारी ७.८ रेक्टरको भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ ।

earthquakeसयौंले ज्यान गुमाएका छन् भने खरबौंको भौतिक क्षति भएको गृह मन्त्रालयले अनुमान गरेको छ । गृहमन्त्री बामदेव गौतमले यो अकल्पनीय विपतको घडीमा धैर्य गर्न र उद्दारका हरसम्भव उपाय अपनाउन अपिल गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभरमा यो समयसम्म ६३० जनको मृत्यु भएको खबर छ । उनले भने,’देशभर उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।’

तपाईको प्रतिक्रिया