Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं– विभिन्न १० सुत्रीय माग राखेर एघार दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसी पक्षधर विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

केसीको माग पुरा गर्न दबाव दिन मेलिकल काउन्सिलमा तालाबन्दी गर्न गएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो।

अन्डर ग्य्राजुएट र पोष्ट ग्य्राजुएटका सयजना भन्दा बढी विद्यार्थीले मेडिकल काउन्सिलमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरी हस्तक्षेपबाट डा. किशोर दत्त घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया