Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – ओपनएआईका एक अनुसन्धानकर्ता सुचिर बालाजी सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार, उनीसँग सम्बन्धित एक उजुरीपछि अनुसन्धान थालिएको थियो । त्यस क्रममा नोभेम्बर २६ मा उनको शव फेला परेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सान फ्रान्सिस्कोका मेडिकल एग्जामिनरले घटनाको कारण आत्महत्या रहेको पुष्टि गरेको छ । सुचिर बालाजीलाई ओपनएआई भित्रका गोप्य कुराहरू सार्वजनिक गर्ने ‘व्हिसलब्लोअर’का रूपमा चिनिन्थ्यो । पछिल्ला महिनाहरूमा उनले कम्पनीका क्रियाकलापहरूप्रति खुलेर असन्तुष्टि जनाउँदै आएका थिए । अक्टोबरमा उनले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा ओपनएआईले अमेरिकी प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेको दाबी गरेका थिए ।

उनका खुलासाहरूपछि कम्पनीले डेटा सङ्कलन प्रक्रियासम्बन्धी धेरै कानुनी चुनौतीहरूको सामना गरिरहेको छ । सुचिरको मृत्युले प्रविधि जगतमा बहसको विषय थपेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया