काठमाडौँ – चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनाग्रस्त भएको छ। पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आज बिहान ग्यास बुलेट सडकबाट तल खसेको हो। गाडीको केही भाग भीरमा अड्किएर रहेको छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार चालक र सहचालकको खोजी कार्य जारी छ। दुर्घटनास्थलमा उद्धार प्रयास भइरहेको छ। प्रहरी निरीक्षक सुरज श्रेष्ठले नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
यदि ग्यास चुहावटको कुनै संकेत देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा जानकारी दिन अनुरोध गरिएको छ। स्थानीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्न थप सतर्कता अपनाइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।