दमक विजनेश टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा जाँदै
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा भ्रमणमा जाँदैछन्। झापाको दमकमा निर्माण भएको १८ तले बिजनेस टावरको उद्घाटन गर्न उनी झापा जान लागेका हुन्। यो टावरको शिलान्यास पाँच वर्षअघि प्रधानमन्त्री ओलीले नै गरेका थिए।
२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीको सहकार्यमा निर्माण सम्पन्न भएको यो परियोजना एक वर्षअघि नै तयार भइसकेको थियो। उद्घाटनपछि आजबाट यो टावर औपचारिक रूपमा व्यावसायिक प्रयोगमा आउने बताइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।