Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकालाई आदेश पालना गर्न निर्देशन दिएको छ। अदालतले मारवाडी सेवा समिति नेपालको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।

अदालतले निवेदक समिति र विपक्षी कोषविरुद्ध उत्प्रेषण परमादेशसमेत जारी गरेको छ। साथै, आदेशको प्रमाणित प्रतिलिपि सम्बन्धित पक्षहरूलाई पठाउँदै उक्त आदेशअनुसार आवश्यक कदम चाल्न भनिएको छ।

यसअघि, धर्मशालामा भइरहेको काम कारबाहीमा अवरोध नगर्न भनी अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर, काठमाडौं महानगरले विभिन्न कारण देखाउँदै आदेश कार्यान्वयनमा ढिलाइ गरिरहेको देखिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया