Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र रेस्लर भरतबहादुर विसुरालबिच भेट भएको छ । बिहीबार प्रधानमन्त्री ओली र रेस्लर विसुरालबिच भेट भएको हो ।

हिमालयन टाइगर नामले चिनिने रेस्लर विसुराललाई भेटेबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । ‘रेस्लर भरतबहादुर विसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौं,’ उनले भने, ‘उहाँसँग आज भेट भयो । भेटघाट पनि रेस्लिङ मुडमै थियो ।’

तपाईको प्रतिक्रिया